Fast Nepal News

लमजुङ काठमाडौँ सम्पर्क समिति लोकतान्त्रिक बामगठबन्धनले चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान र उम्मेदवारी परिचयात्मक कार्यक्रम गर्ने

कार्तिक ५ गते स्काई पार्टी प्यालेसमा नेपालीहरुको महान चाडपर्वको उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रम गर्ने र उम्मेदवार परिचयात्मक कार्यक्रम गर्ने लमजुङ काठमाडौँ सम्पर्क समितिले जनाएको छ।

banner single news
२ कार्तिक, काठमाडौँ- लमजुङ काठमाडौँ सम्पर्क समितिले दशैं तिहार र छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान तथा उम्मेदवार परिचयात्मक कार्यक्रम गर्ने भएको छ।यही कार्तिक ५ गते स्काई पार्टी प्यालेसमा नेपालीहरुको महान चाडपर्वको उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रम गर्ने र उम्मेदवार परिचयात्मक कार्यक्रम गर्ने लमजुङ काठमाडौँ सम्पर्क समितिले जनाएको छ।
यसैगरी लमजुङ काठमाडौँ सम्पर्क समितिले आयोजना गर्न लागेको चाडपर्व लक्षित शुभकामना आदानप्रदान र परिचयात्मक कार्यक्रममा लमजुङ प्रतिनिधिसभा सदस्यका उम्मेदवार देव गुरुङ, लमजुङ क्षेत्र नंम्बर क का प्रदेशसभा सदस्यका उम्मेदवार डां- टंकराज गुरुङ र क्षेत्र नंम्बर ख का प्रदेशसभा सदस्यका उम्मेदवार भेषबहादुर पौडेलको उपस्थित हुने भएको छ।

Inside Article Ads
Visited 17 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.