

यसैगरी सुन्दरबजार नपा वडा नंम्वर २ र सुन्दरबस्ती टोलमा लोकतान्त्रिक-वाम गठबन्धनको उम्मेदवारहरुकाे रुपमा रहनुभएका नेकपा (माओबादी केन्द्र)का महासचिव देव गुरुङ र प्रदेश सभाको उम्मेदवार नेपाली कांग्रेस, लमजुङ्गका पूर्व सभापति युवा नेता भेष बहादुर पौडेल, नेकपा (माओबादी केन्द्र)को केन्द्रीय सदस्य एबं प्रतिनिधि सभा समानुपातिक उम्मेदवार पारसमणि पौडेल, उर्मिला माझी (पौडेल)को उपस्थितिमा लमजुङ क्षेत्रमा असोज ३१ गते चाडपर्वकाे उपलक्ष्यमा शुभकामना सगैं निर्वाचन लक्षित कार्यक्रम भव्यरुपमा सम्पन्न गरेकोे छ।


