Fast Nepal News

चुनाव लक्षित आमसभा गर्ने सत्ता गठबन्धनको निर्णय

संविधानको रक्षा स्थिरता र समृद्धिका लागि गठबन्धन भन्ने नारासहित सबै प्रदेशमा भेला आयोजना हुने सत्ता गठबन्धनको बैठकले निर्णय गरेको हो

banner single news

२८ असोज, काठमाडौँ मंसिर ४ गते हुने निर्वाचनको लागि विभिन्न प्रदेशमा चुनाव लक्षित आमसभा गर्ने सत्ता गठबन्धनले निर्णय गरेको छ।

संविधानको रक्षा स्थिरता र समृद्धिका लागि गठबन्धन भन्ने नारासहित सबै प्रदेशमा भेला आयोजना हुने सत्ता गठबन्धनको बैठकले निर्णय गरेको हो। चुनाव लक्षित कार्यक्रममा संयुक्त कार्यकर्ता भेला गर्दै निर्वाचन लक्षित संयुक्त भेला कार्यक्रम गर्ने सत्ता गठबन्धनको तयारी छ।
Inside Article Ads

 

 

Visited 5 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.