Fast Nepal News

पार्टी भित्र रहेर न्याय र स्वाधीनताको लागि लड्छु-एमाले नेता भीम रावल

banner single news

२७ असोज, काठमाडौँ भदौ १० गते नेकपा नेकपा एमाले नेता भीम रावलले आज पत्रकार सम्मेलनमा सम्बोधन गर्दै आफ्नो महत्वपूर्ण धारणा व्यक्त गर्नुभएको छ। एमाले अछाम जिल्ला समितिले प्रतिनिधिसभा अछाम क्षेत्र १ बाट एकल सिफारिस गरेकोमा धन्यवाद दिनुहुदै नेता रावलले केपी ओलीले गरेको निर्णय अमान्य र अपमानजनक भएको बताउनुभएको छ। आफूले केपी ओलीले अन्याय र अपमानजनक ढंगले निर्णय गरेको बताउँदै पार्टी परित्याग नगरी न्याय र स्वाधीनताको रक्षाको लागि संघर्ष गर्ने उहाँको धारणा छ।

Inside Article Ads
Visited 5 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.