Fast Nepal News

म एमाले पार्टी छोड्दिन-भीम रावल

banner single news

 

२०७४ साल अछाम क्षेत्र नंम्बर १ बाट निर्वाचित हुनुभएका नेकपा एमालेका पूर्व वरिष्ठ उपाध्यक्षले आफूले पार्टी परित्याग नगर्ने घोषणा गर्नुभएको छ।

आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा नेकपा एमाले पार्टीले अछाम- १ बाट झपट बोहरालाई टिकट दिएको विषयमा पार्टी छोड्ने विषयमा छरिएका भमपूर्ण हल्लाको पछि नलाग्न उहाँले सबैलाई आग्रह गर्नुभएको छ।

Inside Article Ads

अछाम १ बाट एकल सिफारिस भएपनि यो निर्वाचनमा टिकट पाउनै असफल भएपनि पार्टी परित्याग नगरी आफ्नो महत्वपूर्ण धारणा एकचोटी पत्रकार सम्मेलन मार्फत सार्वजनिक गर्ने उहाँको धारणा छ।

Visited 4 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.