Fast Nepal News

नेपाली कांग्रेस लमजुङ जिल्ला कार्यसमितिको सभापति द्वारा दशैंको उपलक्ष्यमा शुभकामना व्यक्त

banner single news

 

असोज १४ लम्जुङ l नेपाली कांग्रेस जिल्ला कार्यसमितिको सभापति डा टंकराज गुरुङले बिजयादशमी तथा शुभदिपावली २०७९ काे पावन अबसरमा स्वदेश तथा बिदेशमा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुखशान्ति, सु-स्वास्थ्य, दीर्घायु एवं उत्तराेउत्तर प्रगतिको शुभकामना ब्यक्त गर्नुभएको छ।

दशैंको शुभकामना व्यक्त गर्दै लमजुङ जलविद्युत,कृषि र पर्यटनको प्रचुर सम्भावना भएको हुनाले लमजुङ जिल्लाको विकासका कार्यलाई उजागर गर्न प्रेरणा मिलोस् भनी आफ्नो धारणा व्यक्त गर्नुभयो।

Inside Article Ads

दशैंको शुभकामना आदानप्रदान गर्दै आसन्न प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा लोकतान्त्रिक गठबन्धनलाई अमूल्य मत दिई विजय गराउन समेत उहाँले सबैलाई आग्रह गर्नुभएको छ।

Visited 2 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.