Fast Nepal News

काठमाडौं क्षेत्र नं १ बाट उम्मेदवारी दिने रवीन्द्र मिश्रको घोषणा

banner single news

 

बि.सं २०७४ सालको निर्वाचनमा क्षेत्र नं १ बाट उम्मेदवारी दिएका रवीन्द्र मिश्रले फेरि उम्मेदवारी दिने भएका छन्‌।

बि.सं २०७४ सालमा नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंहलाई राम्रो टक्कर दिएका मिश्रले १० हजार १ सय १८ मत प्राप्त गरेका थिए भने नेपाली कांग्रेसका उम्मेदवार बनेका सिंहले १० हजार ९ सय ३७ मत प्राप्त गरी नेपाली कांग्रेसका उम्मेदवारसँग पराजित भएका थिए।

Inside Article Ads

५ वर्ष अघि थोरै मतान्तरले पराजयको सामना गरेका साझा विवेकशील पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्रले यस वर्ष राप्रपा पार्टीमा प्रवेश गर्नुभएलगतै उम्मेदवारी दिने घोषणा गर्नुभएको छ।

आज दिउँसो १२.३० बजे बानेश्वर बैक्वेटमा थापा गाउँमा भएको उम्मेदवारी घोषणा कार्यक्रममा बोल्दै उहाँले आफू राप्रपाको चुनाव चिन्ह हलोबाट निर्वाचनमा उम्मेदवारी घोषणा गर्ने गर्नुभएको हो।

Visited 1 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.