Fast Nepal News

नेपाली कांग्रेसको संस्थापन र ईतरपक्षबिच बालुवाटारमा बैठक

banner single news

 

आज नेपाली कांग्रेसको संस्थापन र ईतरपक्षबिच बालुवाटारमा बैठक बालुवाटारमा बस्दै छ।

समानुपातिकमा उम्मेदवारको बन्द सूची सच्याउनुपर्ने माग राख्दै असोज १२ गतेदेखि १४ गतेसम्म पार्टी कार्यालय घेराउ गरी आन्दोलन गर्ने पक्षमा रहेको नेपाली कांग्रेसको ईतरपक्ष बालुवाटारमा संस्थापन पक्षसँग बैठकमा जुटेका छन्।

Inside Article Ads

पार्टीमा समान अवसर र पार्टीका हरेक खबर किय्राकलापप्रति आवाज उठाउँदै आएको ईतरपक्षका नेताहरुले समानुपातिक सूची सच्याउन बैठक बस्ने र समानुपातिक उम्मेदवारको सूची नसच्चिएमा प्रतिकारमा उत्रने समेत चेतावनी दिएको छ।

Visited 16 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.