Fast Nepal News

नेकपा एमाले तनहुँ काठमाडौं सम्पर्कमञ्च द्धारा दरखाने तथा महिला भेला कार्यक्रम सम्पन्न

banner single news

 

काठमाण्डौंं । नेकपा एमाले तनहुँ काठमाडौं सम्पर्क मञ्चले शनिवार सौगात पार्टीप्लेस गंगबु मा दरखाने  तथा महिला भेलाकार्यक्रम सम्पन्न गरेको छ । स्थायी कमिटि सदस्य एवं अनेमा संग को इन्चार्ज क.सीता पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा नेकपा एमाले अनुसन्धानआयोग को केन्द्रीय सदस्य  शान्ति देवी खनाल , माननीय तनहु क्षेत्र नं २ का केदार सिग्देल  लयायतका नेता कार्यकर्ताको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रमको अध्यक्ष  बुद्दि राज मिश्रले गर्नु भएको थियो l सम्पर्क मच्चका सल्लाहाकार परिसद, बुद्दिजिबि परिसद लगायत विभिन्न कमिटिमा जिम्वारि लिनु भयका नेता तथा कार्यकर्ताको बाक्लो  उपस्थिति रहेको थियो

Inside Article Ads
Visited 12 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.