Fast Nepal News

राइनास वडा नं ४ लाई नमुना वडाको रूपमा विकास गर्छु-बलराम पराजुली

banner single news

 

प्रकाश कपाली। आसन्न स्थानीय तहको निर्वाचनमा राइनास  वडा नं ४ मा वडा अध्यक्षको पदमा उम्मेदवारी दिनुभएको बलराम पराजुलीले आफूलाई जनताले निर्वाचित गरेमा आफ्नो वडालाई  नमुना   वडाको रुपमा विकास गर्ने बताउनुभएको छ।

 

आर्थिक ,सामाजिक शैक्षिक क्षेत्रमा देखिएको समस्यालाई सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्दै जनताको हकहित र सेवा गर्ने भाव लिएर अघि बढेको पनि उहाँले बताउनुभयो।

Inside Article Ads

 वडा अध्यक्षको उम्मेदवारको रुपमा रहेको बताउँदै उहाँले वडा नं ४ मा विकास र समृद्धिको नयाँ खाका तयार गर्दै राईनास नगरपालिका वडा नं ४ लाई प्रशासनिक कार्यलाई चुस्त दुरुस्त बनाउँदै अघि बढ्ने स्थानीय जनताको जनसहभागितामा विकास गरी जनता विचार अनुरुपको कार्य गरी वडा नं ४ विकास र समृद्धिमा जोड दिने पनि बताउनुभयो।

Visited 4 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.