Fast Nepal News

प्रदेशका सामाजिक बिकास मन्त्री र ने.क.पाका नेता कार्यकर्ता द्दारा राहात बितरण

banner single news

 

गत श्रावण ३० गते सिन्धुपाल्चोक जिल्ला जुगल गाउँपालिका वडा नं २ लिदि सिङ्गो गाउँ भीषण पहिरो गइ ज्यान गुमाउनेहरुमा श्रद्धाञ्जली, परिवारजनमा गहिरो समाबेदना ब्यक्त गर्दै ,लिदिबाट ५ घण्टाको हिडाइमा शेलाङको बासखर्क ठाउमा आएर अस्थाइ बसोबास गरिरहेका १७२ पिडित घरपरिवार सिङ्गो गाउँका परिवारलाई हिजो मिति २०७७०५२० गतेका दिन प्रत्येक घरदुरीलाई २५ के जि चामल, ५ के जि दाल, ४ लि तेल, २ पाकेट नुन, २ के जि चिनी र १ पाकेट चियापती राहत बितरण बागमती प्रदेशका सामाजिक बिकास मन्त्री माननीय युबराज दुलाल बाट गरियो। उक्त राहात बितरण गर्न Hoffmann Family (Germany )र Hope Alliance (Australia)
र यसका स्वास्थ्य सेवी तथा समाजसेवी वाङ्चुक राप्तेन लामा ,समाजसेवी पेमा नुर्बु लामा र समाजसेवी भूषण महर्जनबाट समन्वय भैई रहात बितरण गर्नु भयो !बागमती प्रदेशका सामाजिक बिकास मन्त्री माननीय युबराज दुलाल, सोही गा.पाका नेकपाका नेता क.रेशम स्याङ्बो, वडाका अध्यक्ष प्रताप लामा, टोखा न.पा.का उधोगी ,समाजसेवी युबा नेता क.भूषण महर्जन, क.दामोदर पाण्डे ,क.श्याम कृष्ण डगोल ,क.माधब घिमिरे (अटल्) र राजु शर्मा समेत सहभागी थिए ।

Inside Article Ads

सो राहत वितरण कार्यक्रममा वोल्दै मन्त्री दुलालले लिदीवासीले परेको समस्यालाई हल गर्दै जाने वताए । उनीले वाँसखर्कमा अस्थायी रुपमा वसेकाहरुलाई कसरी स्थायी रुपमा वस्ने वातावरण वनाउन सकिन्छ भनेर सरकारले सोचिरहेको समेत वताए.

Visited 12 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.