Fast Nepal News

नारायणहिटी अगाडिको सडकमा ओली समूहको शक्ति प्रदर्शन

banner single news

नेकपा ओली समूहले नारायणहिटी दरबार अगाडि शक्ति प्रदर्शन गरेको छ । शुक्रबार ओली समूहले ‘अराजकताको अन्त्य, भौगोलिक अखण्डता, संविधानको रक्षा गर्दै विकास र समृद्धिमार्फत राजनीतिक स्थायित्वका लागि ताजा जनादेश’ भन्ने नाराका साथ नारायणहिटी दरबार अगाडि आमसभा गरेको हो ।

ओली समूहले सभाका लागि देशभरबाट कार्यकर्ता आएका छन् । सभामा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसहित उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापालगायत नेताले सम्बोधन गर्दै छन् ।

Inside Article Ads
Visited 4 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.