Fast Nepal News

सुरु भयो नेकपा ओली समूहको र्‍याली

banner single news

काठमाडौं,२३ माघ । काठमाडौंमा आज बृहत जनसभा आयोजना गरेको नेपाल कम्युनिस्ट पार्टी केपी शर्मा ओली समूहले काठमाडौको विभिन्न ठाउँबाट र्‍याली तथा जुलुस सुरु गरेको छ ।

नारायणहिटी दरबार संग्रहालयबाहिर सभा आयोजना गरेको ओली समूहका नेता कार्यकर्ताले काठमाडौंका विभिन्न ठाउँबाट र्‍याली तथ जुलुससहित प्रदर्शन गरेका छन् ।

Inside Article Ads

उपत्यकाका विभिन्न १६ ठाउँबाट र्‍याली तथा जुलुस सुरु हुने र सबै ¥यालीहरु सभास्थलसम्म आउने ओली समूहले जानकारी दिएको छ ।

Visited 3 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.