Fast Nepal News

दाहाल- नेपाल समुहले देशव्यापी गरेको आम हड्ताल साँझ ५ बजेपछि फिर्ता

banner single news

आन्दोलनरत नेकपाको दाहाल-नेपाल समूहले देशव्यापी गरेको आम हड्ताल आज साँझ ५ बजेपछि फिर्ता हुने जनाएको छ । प्रतिनिधि सभा विघटन र संवैधानिक निकायमा नियुक्त गरिएको विरोधमा आज दाहाल नेपाल समूहले आम हड्ताल गरेको छ ।

दाहाल नेपाल समूहका नेता विष्णु रिजालले साँझ ५ बजेपछि आम हड्तालका सबै कार्यक्रम फिर्ता हुने जानकारी दिए ।

Inside Article Ads
Visited 1 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.