Fast Nepal News

रामेछापमा ट्र्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु

banner single news

काठमाडौं, असोज २० – रामेछापको दोरम्ब गाउँपालिका–४ सानो शैलुङमा ट्याक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।

दुर्घटनामा परेर दोरम्बा–७ का चालक पेमा लामा र ट्याक्टरमा सवार ५५ बर्षिय फुर्वा दोर्जेको मृत्यु भएको रामेछापका डिएसपी बसन्त पाठकले बताए ।सोमबार साँझ ना ७ त ८७३ नम्बरको ट्याक्टर सानो शैलुङ स्थित भित्री सड्कबाट २ सय मिटर तल खसेको थियो । काभ्रेको जिरोकिलोबाट डिजेल लिएर सो ट्याक्टर दोरम्बा गएको थियो । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

Inside Article Ads
Visited 3 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.