Fast Nepal News

स्व.डा.हर्क गुरुङको १४ अौ स्मृति दिवश लमजुङको ताङलीचोक/ङादीमा मनाइयाे

डा. गुरुङकाे पदचिह्नमा हिड्न सके देशले नै काेल्टे फेर्ने छ

banner single news

७ असोज लमजुङ । स्व.डा.हर्क गुरुङको १४ अौ स्मृति दिवश अाज लमजुङमा वहांकै जन्मस्थानमा मनाइएकाे छ । लमजुङको मर्स्याङदी गापा-७ ताङलीचोक/ङादीमा रहेको उहाँकाे समाधिस्थलमा पुगी आयोजक डा.हर्क गुरुङ स्मृति प्रतिष्ठान ,सहआयोजक मनास्लु तमु आमा समुह ताङलीचोक र महेन्द्र देव मावि तराञ्चेकाे सम्युक्त अायाेजनामा श्रध्दाञ्जलि अर्पण गरिएकाे छ। अायाेजकका अनुसार,डा. गुरुङकाे पदचिह्नमा हिड्न सके देशले नै काेल्टे फेर्न सक्ने वताएका छन् ।

Inside Article Ads
Visited 2 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.