Fast Nepal News

बिहानै बिहान ५ः१९ बजे ६ रेक्टरको भूकम्पकाे धक्का

काठमाडौं उपत्यकासहित विभिन्न जिल्लामा महसुस गरिएको थियो ।

banner single news

३१ भदौ, काठमाडौं ।बुधबार बिहान ५ः१९ बजे आएको भूकम्प ६ रेक्टर स्केलको भूकम्प गएको छ ।

काठमाडौं उपत्यकासहित विभिन्न जिल्लामा महसुस गरिएको थियो ।

भूकम्प सिन्धुपाल्चोकको राम्चेलाई केन्द्रविन्दु बनाएर गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

Inside Article Ads

सिन्धुपाल्चोकका प्रहरी प्रमुख एसपी राजन अधिकारीले जिल्लामा हालसम्म कुनै क्षतिको विवरण नआएको अनलाइनखबरलाई बताए । आफ्नो संयन्त्रमार्फत जिल्लाका हरेक वडासँग सम्पर्क भइसकेको बताउँदै हालसम्म केन्द्रविन्दु रहेको जिल्लामा कुनै अप्रिय घटना नभएको अधिकारीले जनाए ।

Visited 7 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.