Fast Nepal News
Banner Below header

सेयर बजारमा दोहोरो अंकको सुधार,कारोबार रकम पनि बढ्दै

banner single news

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा यो हप्ताको अन्तिम दिन बिहिबार  दोहोरो अंकले बढेर बन्द भएको छ ।

विहीबार नेप्से २३ .९७ अंकले बढेर  २ हजार ८ सय २५ दशमबल ११ विन्दुमा पुगेको छ । कारोबार रकम ४ अर्ब ८१ करोड ५५ लाख बराबरको भएको छ ।

Inside Article Ads

विहीबार २ समूह बाहेक सबै उपसूकांक बढेका कारण नेप्सेले धेरै दिन पछि दोहोरो अंकको वृद्धि भएको हो । ट्रेडिङ समूह र अन्य समूहबाहेक सबै उपसूचकांकमा हरियाली देखिएको छ ।

Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.