Fast Nepal News

सुनको मूल्य घट्यो

banner single news

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा आज घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य प्रतितोला ९१ हजारमा कारोबार भएकोमा आज तोलामा तीन सयले घटेको हो ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९० हजार सात सय रहेको छ भने तेजावी सुनको मूल्य ९० हजार दुई सय रहेको छ ।

Inside Article Ads

त्यस्तै, आज चाँदीको मूल्य प िघटेको छ । आज चाँदीको मूल्य घटेर तोलामा १२९५ कायम गरिएको महासंघले जनाएको छ ।

Visited 2 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.