Fast Nepal News

सुनको मूल्य तोलामा ९ सयले वृद्धि, कति पुग्यो त सुनको मुल्य ?

नेपाली बजारमा मंगलवार पनि सुनको मूल्य बढेको छ ।

banner single news

काठमाडौं, भदौ १६ – नेपाली बजारमा मंगलवार पनि सुनको मूल्य बढेको छ । मंगलवार सुनको मूल्य तोलामा रू.९०० बढेको हो।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलवारका लागि छापावाला सुनको मूल्य प्रतितोला रू.९८ हजार ४०० र तेजाबी सुनको मूल्य प्रतितोला रू.९७ हजार ९०० मा कारोबार भइरहेको छ ।

Inside Article Ads

यसैगरी चाँदीको मूल्य पनि सामान्य वृद्धि भएर प्रतितोला रू.१ हजार ३९५ मा कारोबार भइरहेको छ । बजारमा गत शुक्रवारदेखि सुनको मूल्यमा निरन्तर वृद्धि भइरहेको छ ।

Visited 16 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.