Fast Nepal News

सुनको मूल्यमा सामान्य गिरावट

banner single news

काठमाडौँ, जेष्ठ ५ –  नेपाली बजारमा सुनको मूल्यमा आज सामान्य गिरावट आएको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य तोलामा ९३ हजार ४ सयमा कारोबार भएकोमा आज तोलामा एक सयले घटेको हो । मंगलबार सुनको मूल्य तोलामा ६ सयले बढेको थियो ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ३ सय रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार ८ सय रहेको छ ।त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेर १३७० पुगेको महासंघले जनाएको छ ।

Inside Article Ads
Visited 14 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.