Fast Nepal News

सुनको मूल्य स्थिर

banner single news

काठमाडौं, वैशाख ३१ – शुक्रबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य स्थिर रहेको हाे । आज छापावाल सुन प्रतितोला ९१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यसैगरी, तेजावी सुन प्रतितोला ९१ हजार १ सय रुपैयाँमा कारोबार भएको छ । यसैगरी आज चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले सस्तिदैं १ हजार ३३० रुपैयाँमा कारोबार भएको छ ।

Inside Article Ads
Visited 2 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.