Fast Nepal News

सुनको मूल्य ३०० रुपैयाँले बढयो

banner single news

काठमाडौं, चैत  ४ –बुधबार सुनको मूल्य बढेको छ । मंगलबार ८६ हजार ६०० रुपैंयामा कारोबार भइरहेको छापावाला सुन आज प्रतितोला ३०० रुपैयाँले बढेर प्रतिताला ८६ हजार ९०० रुपैंयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।

यस्तै, तेजावी सुनको प्रतितोला ८६ हजार ४सय ५० रुपैयाँमा कारोबार भइरहको छ ।

यता, चाँदीको मूल्य भने घटेको छ । चाँदी प्रतिताला १० रुपैयाँले घटेर प्रतितोला १२ सय ७० रुपैंयामा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Inside Article Ads
Visited 11 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.