Fast Nepal News

सुनको मुल्य एकैदिन १ हजार ७ सयले घट्यो

banner single news

काठमाडौं, फागुन १८ – मंगलबार सुनचाँदीको मुल्यमा भारीगिरावट आएको छ ।  हिजो प्रतितोला ८८ हजार ७०० रुपैंयामा कारोबारब भएको सुनको मुल्य आज तोलामा १ हजार ७०० रुपैंयाले घटेर प्रतितोला ८७ हजारमा कारोबार हुने सुनचाँदी व्यवसाय महासंघले जनाएको छ । तेजावी सुनको मुल्य प्रतितोला ८६ हजार ६५० रुपैंया कायम भएको छ ।

यस्तै, चाँदीको मुल्य पनि तोलामा ४० रुपैंयाले ओरालो लागेर प्रतितोला १२ सय ९० रुपैंयामा कारोबार हुने महासंघले जनाएको छ । हिजो चाँदीको मुल्य प्रतितोला १३ सय ३० रुपैंया रहेको थियो ।

Inside Article Ads
Visited 2 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.