Fast Nepal News

सुनको मुल्य घटयो

banner single news

काठमाडौं,७ फागुन-नेपाली बजारमा सुनको मूल्यमा निरन्तर गिरावट आएको छ । बिहिबार सुनको मूल्य तोलामा ८९ हजार २ सयमा कारोबार भएकोमा आज तोलामा एक हजारले घटेको हो । बिहिबार पनि तोलामा ६ सयले घटेको थियो ।

नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ८८ हजार २ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य तोलामा ८७ हजार ७५० सय कायम गरिएको छ ।

Inside Article Ads

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । बिहिबार चाँदीको मूल्य तोलामा १३३५ मा कारोबार भएकोमा आज घटेर तोलामा १३०५ कायम भएको महासंघले जनाएको छ

Visited 3 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.