Fast Nepal News

पाँच सय रुपैयाँले बढ्यो सुनको मूल्य

banner single news

काठमाडाैं, १९ माघ –सोमबार पनि नेपाली बजारमा सुनको मूल्य बढेको छ ।आइतबार प्रतितोला ९२ हजार १०० रुपैंयामा कारोबार भएको सुनको मूल्य तोलामा आज पनि ५०० रुपैयाँले बढेर ९२ हजार ६०० रुपैयाँमा कारोबार भइरहेकाे महासंघले जनाएको छ । यस्तै तेजावी सुनको मूल्य ९२ हजार ६०० रुपैयाँ रहेको छ ।

यसैगरी आइतबार १३ सय २० रूपैयाँमा कारोबार भएको चाँदीको मूल्यतोलामा ८० रुपैंयाले बढेर १४०० रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।

Inside Article Ads
Visited 3 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.