Fast Nepal News

२ सयले घट्यो सुनको मुल्य

banner single news

काठमाडौं, माघ ९- नेपाली बजारमा शुक्रबार सुनको मुल्यले २०० रुपैंयाले घटेको छ ।हिजो प्रतितोला ९३ हजार १०० रुपैंयामा कारोबार भएको सुनको मुल्य शुक्रबार २०० रुपैंयाले ओरालो लागेर प्रतितोला ९२ हजार ९०० रुपैंयामा कारोबार हुने महासंघले जनाएको छ ।

तेजावी सुनको मुल्य भने आज ९२ हजार ४०० रुपैंया कायम भएको छ ।यस्तै चाँदीको मुल्य पनि तोलामा १५ रुपैयाले गिरावट आएर प्रतितोला १२ सय ६० रुपैंया कायम भएको महासंघले जनाएको छ ।

Inside Article Ads
Visited 1 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.