Fast Nepal News

सुनको मूल्य १३ सयले घट्यो

banner single news

काठमाडौं, पुस २३- केहि दिनदेखि नेपाली बजारमा निन्तर उकालो लागेको सुनको मूल्य आज घटेको छ । बुधबार सुनको मूल्य प्रतितोला ९६ हजार ७ सयमा कारोबार भएकोमा आज तोलामा १३ सयले घटेको हो ।

बुधबार तोलामा तीन सयले बढेको थियो । नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ९५ हजार ४ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९४ हजार ९ सय निर्धारण गरिएको छ । त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ ।आज चाँदीको मूल्य प्रतितोला १३३० रहेको महासंघले जनाएको छ

Inside Article Ads
Visited 5 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.