Fast Nepal News

बिहीवार सुनको मुल्यमा सामान्य गिरावट

banner single news

काठमाडौंँ, पुष १६ – नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ । सुनको मूल्यमा १०० रुपैयाँको गिरावट आएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु ९४ हजार १०० निर्धारण भएको छ । यस्तै तेजाबी सुन प्रतितोला रु ९३ हजार ६०० मा कारोबार भइरहेको छ । तेजाबी सुन पनि प्रतितोला रु १०० ले घटेको छ । त्यस्तै चाँदीको मूल्यमा पनि प्रतितोला रु ५ ले घटेको छ । प्रतितोला रु १ हजार ३ सय ५ रुपैयाँमा कारोवार भएको रु ५ ले घटेर १हजार ३ सय रुपैयाँ कायम भएको छ ।

Inside Article Ads
Visited 10 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.