Fast Nepal News

सुनको मूल्य आज पनि १ सयले बढ्यो

banner single news

काठमाडौं, पुस १० – नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । विहिबार १ सयले बढेको सुन आज पनि १ सयले नै बढेको छ ।गत हप्ता आइतबार स्थिर रहेको सुन सोमबार प्रतितोला १ सय रुपैंयाँले घटेको थियो । मंगलबार पनि सुन प्रतितोला १ सय रुपैंयाँले नै घटेको थियो । बुधबार सुन ८ सयले बढेको थियो । विहिबार ४ सयले बढेको थियो । शुक्रबार ८ सयले बढेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ९४ हजार २ सय र तेजाबी सुनको मूल्य ९३ हजार ७०० कायम रहेको छ ।चाँदीको मूल्य भने आज स्थिर छ । चाँदी आज प्रतितोला १ हजार २८० रुपैंयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

Inside Article Ads
Visited 6 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.