Fast Nepal News

भारतबाट डिजलमा ६ रुपैयाँ र पेट्रोलमा २ रुपैयाँ घटेर आयो

डिजलमा प्रति लिटर ६.४० रुपैयाँ र पेट्रोल १.९७ रुपैयाँ घटेर आएकोडिजलमा प्रति लिटर ६.४० रुपैयाँ र पेट्रोल १.९७ रुपैयाँ घटेर आएको छ।

banner single news

४ फागुन,काठमाडौं – भारतबाट पेट्रोल र डिजलको मूल्य घटेर आएको छ। डिजलमा प्रति लिटर ६.४० रुपैयाँ र पेट्रोल १.९७ रुपैयाँ घटेर आएको हो ।

 

भारतीय आयल निगम (आइओसी) ले हरेक १५ दिनमा अन्तर्राष्ट्रिय बजार मूल्य अनुसार नेपाल आयल निगमलाई नयाँ मूल्यसूची पठाउने गर्दछ । सो मूल्य सूची अनुसार पेट्रोल र डिजलको मूल्य यो पटक घटेर आएको निगमले जनाएकोडिजलमा प्रति लिटर ६.४० रुपैयाँ र पेट्रोल १.९७ रुपैयाँ घटेर आएको छ।

Inside Article Ads
Visited 16 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.