Fast Nepal News

सुन तोलामा १ सयले बढ्यो

banner single news

काठमाडौं, २६ कार्तिक – नेपाली बजारमा सुनको मूल्य आज फेरि बढेको छ । मंगलबार सुनको मूल्य तोलामा ९८ हजार ८ सयमा कारोबार भएकोमा आज तोलामा एक सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघकाअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ९ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९४ हजार ४ रहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १२२० रहेको महासंघले जनाएको छ ।

Inside Article Ads
Visited 6 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.