Fast Nepal News

उच्च मूल्यमा सुनको कारोबार

banner single news

१९ माघ, काठमाडौँ -सुनचाँदी बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। केही दिनयता सुन १ लाख हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।हाल १ लाख ७ हजार ५ सयमा कारोबार भइरहेको छ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोलामा १ हजार २ सय रुपैयाँले बढेको छ।

Inside Article Ads
Visited 7 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.