
१३ माघ, काठमाडौँ- माया खोला हाइड्रोपावर लिमिटेडले आज शुक्रबारदेखि सर्वसाधारणका लागि निष्काशनमा ल्याएको शेयर मध्ये ९१.२५ प्रतिशत मात्रै बिक्री भएको छ ।
सिडिएस एण्ड क्लियरिङ्गको तथ्यांक अनुसार शुक्रबार दिउँसो १ः३३ बजेसम्ममा १ लाख ५८ हजार २३ वटा आवेदकबाट १८ करोड १७ लाख ८२ हजार रुपैयाँ बराबरको १८ लाख १७ हजार ८२० कित्ता शेयरको लागि आवेदन परेको हो । यो सर्वसाधारणलाई निष्काशन गरेको १९ लाख ९२ हजार कित्ता शेयरको ९१.२५ प्रतिशत मात्रै हो ।
Visited 15 times, 1 visit(s) today
