Fast Nepal News

सुनको मूल्य बढ्यो

banner single news

६ माघ, काठमाडौँ- सुनको मूल्य बढेको छ।आज सुनको प्रतितोला एक लाख पाँच हजार दुई सय रुपैयाँ पुगेको छ । सुनको भाउ आज तोलामा सात सय रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।

Inside Article Ads
Visited 9 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.