Fast Nepal News

सुनको मूल्य बढ्यो

banner single news

१९ पुष, काठमाडौँ -आज सुनको मूल्य वृद्धि भएको छ।

छापावाल र तेजाबी सुनको मूल्य तोलामा ९ सय रुपैयाँले बढेर प्रति तोला १ लाख २ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

Inside Article Ads
Visited 9 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.