Fast Nepal News

सुनको मूल्य घट्यो

banner single news
१३ पुष, काठमाडौँ-आज सुनको मूल्य घटेको छ।

 

बुधबार नेपाली सुनचाँदी बजारमा आज छापावाल सुन प्रतितोला एक लाख ११ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख छ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाउँदै आज बिहिबार तेजाबी सुनको भाउ पनि तोलामा २ सय रुपैयाँले नै घटेर प्रतितोला १ लाख ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघको बताएको छ।

 

हिजोको तुलनामा केही रुपमा सुनको मूल्य आज घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघको भनाई छ।
Inside Article Ads
Visited 17 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.