Fast Nepal News

सुनको मूल्य बढ्यो

banner single news
१३ पुष, काठमाडौँ-आज सुनको मूल्य ह्वात्तै बढेको छ।

 

नेपाली सुनचाँदी बजारमा आज छापावाल सुन प्रतितोला एक लाख ११ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख छ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
Inside Article Ads
Visited 9 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.