Fast Nepal News

सेयर बजार उकालो लाग्यो

banner single news

धना परियार/न्युज नेपाल एचडी संवाददाता

१२ पुष , काठमाडौँ-पछिल्लो ४ महिना सम्म नभएको सेयर बजारको उपलब्धि नयाँ सरकार बने सङ्गै उकालो लागेको हो। नयाँ सरकार गठन भएको दुई दिनमै नेप्से परिसूचक ११६ अङ्कले बढेको   छ।  हिजो मात्रै ५७ अंकले बढेको सेयर बजार आज ६० उकालो लागेको हो।

Inside Article Ads

हिजो र आजको सेयर बजारले सेयर बजारमा छुट्टै उत्साह थपेको छ। नेप्से बढेर १९८४ अङ्कमा पुगेको छ। दुई दिन भित्रको उच्च सेयर बजार बढेपछि साउन महिना यताकै उच्च बिन्दुमा पुगेको हो। आजको लगानी समुहको सूचक सबै भन्दा ६.५% का दरले बढेको सेयर व्यबसायीहरुले बताएका छन्। त्यस्तै आज मात्रैको सेयर बजारको उपलब्धि तिन अर्ब अठासी करोड चवालीस लाख रुपैयाँ पुगेको छ।

Visited 18 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.