
०१ पुष, काठमाडौँ – आज सुनको मूल्य घटेको छ। छापावाला सुनको मूल्य प्रतितोला ९९ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ। गत सातादेखि लगातार सुनको मूल्यमा वृद्धि भएपनि मंसिर मसान्तदेखि भने सुनको मूल्य घटेर केही गिरावट आएको छ।
आज चाँदी प्रतितोला १३ सय ७० रुपैयाँमा कारोबार भएको छ । सुनको मूल्य प्रतितोला ४०० र चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले घटेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
Visited 14 times, 1 visit(s) today
