
२६ मंसिर, काठमाडौँ छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५ सय रुपैयाँ कायम भएकोमा आज ३ सय रूपैयाँले घटेर १ लाख २ सय रूपैयाँ कायम भएको छ। तेजावी सुनको मूल्य प्रतितोला ९९ हजार ७ सय रुपैयाँ कायम भएको छ ।आज छापावाल सुनको मूल्य ३०० र तेजाबी सुनको मूल्य १०० रूपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
त्यसैगरी आज चाँदीको मूल्य प्रतितोला १४ सय रुपैयाँ कायम भएकोमा आज १० रूपैयाँले घटेर १३ सय ९० रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
Visited 7 times, 1 visit(s) today
