Fast Nepal News

सुनचाँदी बजारमा सुनको मूल्य बढ्यो चाँदीको मूल्य घट्यो

banner single news

२ मंसिर, पोखरा-आज सुनचाँदी बजारमा आज सुनको मूल्य वृद्धि भएको छ। आज छापावाल सुन प्रतितोला ९८ हजार एक सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९७ हजार छ सय रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

बिहीबारको अघिल्लो दिनको तुलनामा तेजाबी सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले बढेकोसुनचाँदी व्यवसायी महासंघले जनाएको छ।  यसैगरी आज सुनचाँदी बजारमा चाँदीको मूल्य घटेको छ। आज चाँदी प्रतितोला १२ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो तुलनामा आज चाँदी ५ रूपैयाँले सस्तो भएको छ।
Inside Article Ads
Visited 3 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.