
३१ असोज,काठमाडौँ यस वर्ष तातोपानी र रसुवागढी नाका बन्द भएलगत्तै झिलिमिली बत्तीको आयात ह्वात्तै घटेको छ।

गत वर्ष २ करोड २८ लाख ४९ हजार बराबरको झिलिमिली बत्तीको आयात भएको थियो। यसैगरी चिनियाँ नाका बन्द हुनुले दशैं अघि आउनु पर्ने सामान तिहार नजिकिँदै गर्दा पनि आउन नसकेको व्यबसायी दिनेश थापाले जानकारी दिनुभयो।
Visited 68 times, 1 visit(s) today
