Fast Nepal News

सुनचाँदी बजारमा चाँदीको मूल्यमा घट्यो

banner single news

२७ असोज, काठमाडौँ -अहिले सुनचाँदी बजारमा सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्यमा केही गिरावट आएको सुनचाँदी व्यवसायीले बताएका छन्। यसैगरी आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार २ सय रुपैयाँमा स्थिर छ ।तर चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको छ।

यसैगरी आज सुनचाँदी बजारमा चाँदी प्रतितोला ११ सय ९० रूपैयाँमा कारोबार भएको सुनचाँदी व्यवसायीको भनाई छ।

Inside Article Ads
Visited 3 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.