Fast Nepal News

सुनचाँदीको मूल्य घट्यो

banner single news

 

काठमाडौँ, आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ। यसैगरी छापावाल सुन ९४ हजार रुपैयाँमा कारोबार भएको छ भने १२ सय प्रतितोलाको दरले छापावाला सुनको मूल्यमा गिरावट आएको सुनचाँदी व्यवसायीको भनाई छ।

Inside Article Ads

यसैगरी आज चाँदीको मूल्यमा पनि सामान्य रूपमा गिरावट आएको छ।आज १२ सय १५ रूपैयाँको दरले कारोबार भएको छ भने १५ रूपैयाँ प्रतितोलाको दरले चाँदीको मूल्यमा गिरावट आएको आएको सुनचाँदी व्यवसायीको भनाई छ।

Visited 20 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.