Fast Nepal News

सुन आज तोलामा ४ सय रुपैयाँ बढ्यो

banner single news

काठमाडौं, ३० असोज – आज सुनको मुल्य तोलामा ४ सय रुपैयाँ बढेको छ । सुनको मुल्य आज तोलाको ९४ हजार ९ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहिबार स्थिर रहेको सुनको मुल्य आज भने थोरै बढेको हो । चाँदीको मुल्य आज घटबढ स्थिर रहेको छ । चाँदी आज पनि तोलाको १२ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Inside Article Ads
Visited 8 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.