Fast Nepal News

सुनको मूल्य कति

banner single news

काठमाडौँ, अशोज २९ – नेपाली बजारमा सुनको मूल्य आज स्थिर रहेको छ । आज सुनको मूल्यमा बुधबारकै भाउ कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघकाअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ५ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९४ हजार निर्धारण गरिएको छ ।

Inside Article Ads

त्यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १२०० रहेको महासंघले जनाएको छ ।

Visited 3 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.