Fast Nepal News

सुनको मूल्य कति पुग्यो ?

banner single news

काठमाडौं, असोज २६ – सोमबार छापावाल सुनको प्रतितोला ९६ हजार ६ सय रुपैयाँ पुगेको छ ।

त्यस्तै तेजावी सुनको मूल्य ९५ हजार १ सय रुपैयाँ र चाँदी प्रतितोला १२ सय ४५ रुपैयाँ रहेको छ ।

Inside Article Ads
Visited 3 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.