Fast Nepal News

सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढ्यो

banner single news

काठमाडौँ, आश्विन २५ – आइतबार सुनको मूल्य तोलामा ८०० रुपैयाँ बढेको छ। शुक्रबार ९४ हजार ८०० मा कारोबार भएको सुनको मूल्य आज ९५ हजार ६०० रुपैयाँ कायम भएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको मूल्य पनि ८०० रुपैयाँ बढेको छ। तेजाबी सुन शुक्रबार ९४ हजार ३०० मा कारोबार भएको थियो भने आज ९५ हजार १०० मा कारोबार भइरहेको छ।त्यस्तै चाँदीको मूल्य तोलामा ४० रुपैयाँ बढेर एक हजार २३५ तोकिएको छ।

Inside Article Ads
Visited 2 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.