Fast Nepal News

सुनको मूल्य कति पुग्यो ?

banner single news

काठमाडौं, आश्विन १२ – नेपाली बजारमा सुनको मूल्य आज स्थिर रहेको छ । आइतबार सुनको मूल्य तोलामा ९३ हजार ३ सयमा कारोबार भएको आज पनि सोहि मूल्य रहेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ३ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९२ हजार ८ निर्धारण गरिएको छ ।

Inside Article Ads

त्यस्तै, आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । आज चाँदीको मूल्य प्रतितोला ११५० रहेको महासंघले जनाएको छ ।

Visited 8 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.